विगतकाको तुलनामा आचारसंहिता उल्लंघनका घटना न्यून

काठमाडौं । विगतका निर्वाचनको तुलनामा वैशाख ३१ गते हुन लागेको स्थानीय निर्वाचनका लागि आचारसंहिता उल्लंघनका घटनामा कमि आएको निर्वाचन आयोगले जनाएको छ । आयोगले लिखित, फोन, इमेल लगायतका माध्यमबाट उजुरी दिने व्यवस्था मिलाइएपनि करिब एक सय वटा उजुरीमात्रै परेका छन् । निर्वाचन मिति घोषणासँगै दल र सरकारसहितलाई आचारसंहिता लागू गरेको आयोगले हालसम्म आचारसंहिता उल्लंघनका घटना … Continue reading विगतकाको तुलनामा आचारसंहिता उल्लंघनका घटना न्यून